मलाई २०४६ चैत १८ का दिन दरबारबाट बोलावट भयो । म दरबार गएँ । बाहिर प्रधानमन्त्री मरीचमानसिंह श्रेष्ठका गार्ड देखेँ । म भित्र गएँ । राजा प्रधानमन्त्री श्रेष्ठसँग कुराकानीमा व्यस्त होइबक्सँदो रहेछ । त्यसपछि राजा वीर…