आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकताको चर्चा र प्रयोग सर्वत्र छ । एकातिर एआई हाम्रो नियन्त्रणमा छ भने अर्कोतिर केही हदसम्म हामी एआईद्वारा नियन्त्रित छौं । एआई र अल्गोरिदमले हामीलाई यति नियालिरहेको छ …