‘मातृ देवो भव : वैशाख कृष्णपक्ष औँसी तिथि अर्थात् आजकै दिन मातातीर्थ औँसी मनाइन्छ । शास्त्रअनुसार आमा नभएकाहरूले आमाको मातृऋण तिर्न दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्दछन् भने आमा हुनेले आजका दिन आमालाई ख…