आजभोलि दिनहुँ जसो सडक दुर्घटनाका समाचारहरू आइरहेका छन् । सडक दुर्घटनामा ज्यान गएको, घाइते तथा अङ्गभङ्ग भएका खबरहरू आइरहेका छन् । दसैंको समय यात्रुहरूको चाप उच्च भएसँगै सवारीसाधनको सङ्ख्या र आवागमन पनि वृद्धि हुन…