काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले समूह चरण पार गर्न सकेन । नेपालले खेलेका चारमध्ये तीन खेलमा पराजय भोग्यो । नेपाल समूह चरणमा टेस्ट राष्टद्वय जिम्बाब्वे र वेस्ट इन्डिज तथा …