ब्यूँझदा आँखाअघि थिएनन्– आफूले बनाएका सुन्दर चित्रहरू । भित्तामा भातको माडले टाँसेका गोरखापत्रहरू । टेबलमा छरपस्ट किताब र कापीहरू । जुटको डोरीमा झुन्ड्याएको नीलो फ्रक र आकाशे रङका सर्टहरू । देखियो&ndas…