कम्युनिष्ट र पूजापाठ (धर्म कर्म) एक अर्काका विपरीतार्थ शब्द हुन्, उल्टो सिद्धान्त हुन् l कम्युनिष्ट राजनीतिक चिन्तनको मुख्य दर्शन मार्क्सवाद हो l मार्क्सवाद विशुद्ध भौतिकवाद हो l मार्क्सवाद वैज्ञानिक समाजवादमा विश्वास राख्छ l …