शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

लक्ष्मी घिमिरे

घर बनाउने सपनाले सडकमा पुर्‍याएको भीमाको कथा

नाम भीमा डाँगी । ठेगाना हो दाङको घोराही । रोल्पामा जन्मिएकी भीमा गालाभरी भरभराउँदो बैँस फुल्दा फुल्दै १६ वर्षको उमेरमा नै मागी विवाह  गरेर दाङ घोराही आइन्। जस्ताको छानोले छाएको एउटा सानो माटोको घर ज…