शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

शरद पोखरेल

तिमी यसरी आयौ

तिम्रा जिजुबाजेहरू सिमा पारीबाट फर्किएथे लछप्पै भिज्दै नुनका भारी बोकेर  मैले यही काखमा बसालेर हम्किदिए चिसो हावा पुछिदिए पसिना र उकालो लगाइदिएँ जिन्दगीको तिम्रा बाजेहरू फर्किएथे बेसी सहरबाट खुइ…