शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

शङ्करदास बैरागी

हिमाल बचाउ अभियानका लागि सगरमाथा संवाद

नेपालले अन्तरराष्ट्रियस्तरमा विश्व शान्ति, मानव कल्याणका क्षेत्रमा बनाएको विशिष्ट पहिचानलाई सगरमाथा संवादमार्फत उजागर गर्ने अवसर पाएको छ । असंलग्न परराष्ट्र नीति, तटस्थ दृष्टिकोण र साझा विषयमा साझा ढङ्गबाटै समाधान खोज्…