गत सालको आधा वर्ष हामीले प्रहरीको कडा सुरक्षा, निगरानी र नियन्त्रणमा बितायौँ । घरबाहिरको हावामा श्वास प्रहरीको निगरानीमा फेर्यौँ । दाल, चामल र तरकारीका पसलसम्म समेत प्रहरीको पहरेदारीमा पुग्यौँ । देश, सहर, …