संखुवासभा - कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । चैनपुर नगरपालिका–९ बस्ने ५१ वर्षीय चतुरमान तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । भोजपुर घर भएका ३६ वर्षीय परशुराम विकको २०६१…