युवकलाई गाउँमा स्वास्थ्य चौकी बनाउन पैसा चाहिएको छ । यसका लागि एउटै उपाय छ, पुर्ख्यौली सम्पत्ति धरौटी राख्ने । तर युवकको एक मात्र हजुरआमाले सर्त राख्छिन्, ‘बिहे गरेर आइज । अनि मात्र सम्पत्ति तेरो नाममा गरिदिन्…