ललितपुरका यी स्थानमा आज काटिँदैछ बिजुली

इकागज | माघ ५, २०८१

काठमाडौँ- मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ ।

प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भए बिजुली प्रवाह शिघ्रसमेत हुने जनाएको छ । बिजुली कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । 

विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न ६२ खर्ब लगानी आवश्यक पर्ने

इकागज | माघ ४, २०८१

काठमाडौं - स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको लक्ष्य ...

विद्युत्‌ उत्पादन कम्पनी : दुई जलविद्युत्‌ आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया रद्द

इकागज | माघ ४, २०८१

काठमाडौँ- विद्युत्‌ उत्पादन कम्पनी लिमिटेडले साढे ५ खर्ब लागतका दुई जलविद्युत्‌ आ...

देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरूको चिन्ता

इकागज | पुस २७, २०८१

काठमाडौँ- जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी अन्यत्र सोझ्याउनुअघि खोलानालामा पर्याप्त वाताव...

बैंकहरूको ऊर्जा क्षेत्रमा ऋण लगानी २० प्रतिशत पुर्‍याउन माग

इकागज | पुस २६, २०८१

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बैंक तथा वित्तीय संस्थाबाट ऊर्जा क्षेत्रमा ऋण लगानी बढ...

विद्युत् उत्पादनमा लगानी गर्न निजी क्षेत्रलाई  ऊर्जामन्त्री खड्काको आग्रह

इकागज | पुस २४, २०८१

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित ऊर्जाको बजार सुनिश्चित भएकाले विद्युत् क्ष...