नेपाली राजनीतिमा गिरिजाबाबुको व्यक्तित्व विभिन्‍न समयमा विभिन्‍न ढंगले उद्घाटित भएको छ । राजनीतिमा उहाँ एउटा अविश्रान्त योद्धा र कुशल संगठनकर्ता हुनुहुन्थ्यो । २०४६ पछि उहाँ सधैँ राजनीतिको …