काठमाडौँ- ओमनमा भिजिट भिसामा पुगेकाले काम गर्न नपाउने भएका छन् । ओमनस्थित नेपाली दूतावासका अनुसार अक्टोबर ३१ देखि पर्यटक भिसामा पुगेकाले कामदारको भिसाको रुपमा परिवर्तन गर्न नपाउने भएका हुन् । प…