काठमाडौँ- बलिउडका चर्चित अभिनेता आमिर खानले यस हप्ता ६० वर्ष पूरा गरेका छन् । आफ्नो जन्मदिन मनाउन आयोजित एक पार्टीमा उनले आफू फेरि प्रेममा परेको खुलासा गरेर चर्चामा रहेका छन् । आमिर खानले बिहीबार आफ्नो जन्मदि…