नेपाल लाइफ क्यापिटलको साधारण सभा : सञ्चालक समितिको अध्यक्षमा लामिछाने

इकागज | पुस २३, २०८१

नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभाले आ.व. २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित र आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ सञ्चालक समिति चयन गरेको छ ।

सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेशकुमार अग्रवाल, अमितकुमार कयाल र प्रेमप्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।

साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको सञ्चालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा नेपालभरी सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्‍न

इकागज | पुस २२, २०८१

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नि...

नेपाल लाइफले सार्वजनिक गर्यो आकर्षक नेपाल लाइफ रक्षा कवच म्यादी जीवन बीमा योजना

इकागज | पुस १९, २०८१

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा यो...

सूर्यज्योति लाइफका बिमितले अनलाइन प्रिमियम भुक्तानी गर्दा उपहार जित्न सक्ने

इकागज | मंसिर १९, २०८१

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइन मार्फत बिमालेख नवीकरण गर्ने आफ्ना बिमितहरुको लागि...

नेपाल लाइफइन्स्योरेन्सद्धारा समता एजुकेसन फाउन्डेसनलाई १० लाख सहयोग

इकागज | मंसिर १८, २०८१

नेपाल लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समता एजुकेसन फाउन्डे...

सिटिजन लाइफ 'वीमेन्स फोरम'को लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम सकियो

इकागज | मंसिर १८, २०८१

काठमाडौँ- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्न...

नेपाल लाइफद्वारा एक दिवसीय ‘बिजनेस रिभ्यू मिट’ सम्पन्न

इकागज | कात्तिक १४, २०८१

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे एक दिवसीय बिजनेस रिभ्यू मि...

कोरोना बीमा भुक्तानी बारेको रिटमा सर्वोच्चको अग्राधिकार, कारण देखाउ आदेश जारी

इकागज | भदौ २४, २०८१

काठमाडौँ - कोरोना बिमाको रकम माग गर्दै बीमा कम्पनीहरूले सर्वोच्च अदालतमा हालेको रिटले अग्राधिकार ...