काठमाडौँ- विश्व सम्पदा दिवसको अवसरमा पाटन दरबार सक्वायर क्षेत्रमा बिहीबार 'हेरिटेज वाक' गरिएको छ । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, कर्मचारी, सुरक्षा अधिकारी लगायत हेरिटेज वाकमा सहभागी भएका …