वाममोर्चा र कांग्रेसको संयुक्त आन्दोलनको धक्काबाट पञ्चायती व्यवस्था ढल्यो । २९ वर्षपछि नेपालमा बहुदलीय व्यवस्था सुरु भयो । कृष्णप्रसाद भट्टराई (नेपाली कांग्रेस) को नेतृत्वमा कांग्रेस, कम्युनिस्टको संयुक्त सरकार बन्यो । नय…