राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संसदमा भैरहेको भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्ने बताएका छन् । शुक्रबार उदयपुरमा चौदण्डीगढी नगर कमिटीको प्रथम अधिवेश…