वर्तमान सरकारको तानाशाह शैली छ : माधव नेपाल

इकागज | माघ ६, २०८१

सर्लाही - नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार तानाशाह शैलीमा अघि बढिरहेको आरोप लगाएका छन्। सर्लाही सदरमुकाम मलंगवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले उक्त आरोप लगाएका हुन्।

गैरलोकतान्त्रिक आचरण बोकेको हातमा देश गएकाले उनीहरू तानाशाह शैलीमा अघि बढिरहेको नेपालले बताए। मुलुकको राजनीति सही दिशातर्फ जान नसकेको भन्दै नेता नेपालले सरकार असफल दिशामा गइरहेको दाबी गरे।

दुई ठूला पार्टी मिलेर संविधान संशोधनका नाममा सरकार बनाएर जनतालाई मूर्ख बनाउन काम भएको उनको भनाइ छ। जनताले सुरक्षा र रोजगारी चाहेकोमा त्यो पूरा हुन नसकेको उनको टिप्पणी छ।

विचाराधीन रहेका विधेयक पूरा नगरी अध्यादेश ल्याउनु गलत रहेको नेपाले बताए। 

स्थानीय तह निर्वाचनमा २५० बढी पालिकामा माओवादीले जित्छ - प्रचण्ड

इकागज | माघ ५, २०८१

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पाल...

अहिलेको सरकार विचौलियाले चलाएका छन्, अरू त मुखौटा मात्र हुन् - प्रचण्ड

इकागज | माघ ५, २०८१

मोरङ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीकै कारण आम उत्पीडित जनताले अधिकार ...

गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रंगशाला छिटो सम्पन्न गर्न सरकारले ध्यान देओस् : प्रचण्ड

इकागज | माघ ५, २०८१

विराटनगर- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजा...

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन् : अध्यक्ष यादव

इकागज | माघ ५, २०८१

सिरहा- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना नरहेको ...

सात प्रतिपक्षी दल छेउमा राखेर प्रचण्डले मागे ओलीको राजीनामा

इकागज | माघ ४, २०८१

काठमाडौं - नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर...

रविको प्रतिरक्षामा उत्रिदैं प्रतिपक्षीले भने, ‘सरकार भ्रष्टाचारी जोगाउन लाग्यो’

इकागज | माघ ४, २०८१

काठमाडौं - सरकार विरुद्ध विपक्षी ७ दल आक्रामक देखिएका छन् । काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना ग...