काठमाडाैँ- वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट तीर्थराज उपाध्यायको गत शुक्रबार संयुक्त राज्य अमेरिकाको राजधानी वासिंगटन डिसीमा दुर्घटनामा परेर निधन भयो । उनको अन्तिम संस्कार त्यहाँ बुधबार हुँदैछ । छोरीहरू अमेरिकामा रहेकाल…