दोधारा चाँदनी (कञ्चनपुर)- नेपाल-भारतबीच एकीकृत महाकाली सन्धि सम्झौता भएको तीनदशक पुगिसक्दा पनि उक्त सन्धि सम्झौताअनुसार दोधारा-चाँदनी नहर निर्माण अन्योल बनेको छ । नेपालतर्फ नहर निर्माणका लागि जग्गा अधिग्रहण गर…