काठमाडौँ- संसारभरका देशहरू आफ्नो परमाणु शक्ति बढाउन व्यस्त रहेका छन्। इरान नयाँ आणविक धनी देश बन्न तयार भइरहेको बेला पूर्व आणविक धनी देशहरू पनि दिन प्रतिदिन आफ्नो आणविक भण्डारण बढाइरहेका छन् । एक जा…