यस्तो छ पोखरा महानगरको पछिल्लो मत अपडेट

काठमाडौँ- पोखरा महानगरपालिकाको मेयरमा नेकपा समाजवादीले अग्रता कायम राखेको छ । त्यस्तै उपमेयरमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।
मेयरमा समाजवादीका धनराज आचार्यले ८५६३ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका कृष्णबहादुर थापाले ७२७८ मत पाएका छन् ।
राप्रपाका शंकर खरालले १०२७ मत पाएका छन् ।
उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले ८८७६ मत पाएकी छन् ।
एमालेकी मञ्जुदेवी गुरुङले ८२७१ मत पाएकी छन् भने राप्रपाकी रञ्जनाकुमारी सेन पौडेलले ८७२ मत पाएकी छन् । पोखरामा मत गणना जारी छ ।
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

प्रतिक्रिया