टोखाको पछिल्लो अपडेट : रजनीलाई पछ्याउँदै प्रकाश

काठमाडौँ- टोखा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापाले अग्रता लिएकी छिन् । हालसम्मको मतगणनामा उनले ७ हजार ८ सय ९२ मत ल्याएर अग्रता लिएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारीले ७ हजार ५ सय ६४ मत ल्याएका छन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा २९ वर्षीया थापा उपमेयरमा प्रतिस्पर्धामा थिइन्, उनी ९२ मतको अन्तरमा पराजित भएकी थिइन् ।
यस्तै, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै उम्मेदवार मुरारी तामाङले अग्रता लिएका छन् । तामाङले ७ हजार ८ सय ९८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ज्ञानमाया डंगोलले ७ हजार ९६ मत प्राप्त गरेका छन् ।

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै

प्रतिक्रिया