ज्वाइँलाई पछि पार्दै जित नजिक जेठान

काठमाडौँ– मध्यपुर थिमी नगरपालिकाको प्रमुखमा ज्वाइँभन्दा जेठान जितको नजिक पुगेका छन् । एमालेबाट मेयरका उम्मेदवार मदनसुन्दर श्रेष्ठ कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठका ज्वाइँ हुन् ।
अहिलेसम्म प्राप्त मत परिणामअनुसार कांग्रेसका सुरेन्द्रले १२ हजार २ सय ६५ मत प्राप्त गरेका छन् भने एमालेका तर्फबाट मदनसुन्दरले ८ हजार ६ सय ७७ मत प्राप्त गरेका छन् । उनीहरु बीच ३ हजार ५ सय ८८ मतान्तर छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया