धनुषाको लक्ष्मीनियामा कांग्रेस विजयी, अधिकांश वडामा एमाले

जनकपुरधाम– धनुषाको लक्ष्मीनिया गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र झा ३७६५ मत ल्याएर विजयी भएका हुन् भने उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका डा. सत्रुधन यादव ३४९७ मत ल्याएका छन ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी यादवनी विजयी भएकी हुन् । उनले ३६२८ मत ल्याएकी हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी विमला कुमारी यादवले ३४६० मत ल्याए । यस्तै ७ वटा वडामध्ये ५ वटा वडामा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका हुन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया