भरतपुरमा रेनुले बढाउँदै मतान्तर

चितवन- भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले मततान्तर बढाउँदै लगेकी छिन् । १९ हजार १ सय ८३ मत गणना हुँदा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी उनले ६ हजार ४ सय ३९ मत प्राप्त गरेकी छिन् । उनी सुवेदी भन्दा १६७ मतले अगाडि छिन् ।
नेकपा एमालेका विजय सुवेदीले ६ हजार २ सय ७२ मत प्राप्त गरेका छन् । जगन्नाथ पौडेलले ३ हजार १ सय ४९ मत ल्याएका हुन् ।
नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ७ हजार ८ सय ४९ र राप्रपाकी हिमला गुरुङले ५ हजार १ सय ५२ मत ल्याएकी छिन् ।
महानगरको २९ वडामा १ लाख २७ हजार ५ सय ६६ मत खसेको थियो । कुल मतदाताको ६८ दशमलव ६८ प्रतिशत मत खसेको थियो ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया