धनगढीमा हमाल कांग्रेसका वडभन्दा दोब्बर मतले अगाडि

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार दिउँसो ३ बजेसम्म सम्म १७ हजार १५९ मतगणना भएको छ । जसमा हमालले ७ हजार ८१६ मत पाएका छन् ।
यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ८७१ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ९२१ मत पाएका छन् । हमाल र वडबीच ३ हजार ९४५ मतको अन्तर छ ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ४१६ मतका साथ लिड गरिरहेकी छिन् । एमालेकी कन्दकला रानाले ३ हजार ३०७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ९ सय मत पाएका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया