झापाको अर्जुनधारामा मेयर र उपमेयर दुवैमा एमालेको अग्रता

काठमाडौं–झापाको अर्जुनधारा नगरपालिकामा एमालेका एमालेका उम्मेदवार बलदेव गोम्देनले ९ सय ५० मतको अग्रता बनाएका छन् । उनले ५ हजार ३६ मत ल्याएर पहिलो स्थानमा छन् । दाेस्राे स्थानमा रहेकी कांग्रेसकी रंजिता कार्कीले ४ हजार ८६ मत ल्याएकी छिन् ।
यस्तै उपप्रमुखमा एमालेकी खड्गमाया पराजुलीले ४ हजार ८ सय ८१ मत ल्याएर पहिलो स्थानमा छिन् । माओवादीका जितेन जोन्जनले २ हजार ७ सय १९ मत ल्याएका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया