यस्तो छ पोखरा महानगरको पछिल्लो मत परिणाम

कास्की - पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार २६२१० मत गणना हुँदा उनले १०९३९ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका कृष्ण थापाले पछ्याइरहेका छन् । उनको ९४०५ मत छ ।
त्यस्तै उपमेयरमा कांग्रेसका कोपिला रानाभाट अग्र स्थानमा छिन् । उनले ११२५४ मत प्राप्त गरेकी छन् । दोस्रोमा एमालेका मन्जु गुरुङ छिन् । उनले १०६९९ मत प्राप्त गरेकी छिन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया