भरतपुरमा रेणुको अग्रता कायमै, विजयभन्दा ३३७ मतले अगाडि

काठमाडौँ - भरतपुर महानगरपालिकाको मतगणना जारी छ । हालसम्म २१६५२ मतगणना सकिएको छ । पछिल्लो मतगणनाअनुसार मेयरमा माओवादीका रेणु दाहाल अग्र स्थानमै छन् । उनले ७३९४ मत प्राप्त गरेकी छन् ।
उनलाई निरन्तर पछ्याइरहेका एमालेका विजय सुवेदीले ७०५७ मत ल्याएका छन् । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेल ३५८९ मत ल्याएर तेस्रोमा छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ८९५६ मतका साथ अग्र स्थानमा छन् । दोस्रोमा राप्रपाका हिमला गुरुङ छिन् । उनले ५८३० मत ल्याएकी छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया