कनकाई नगरपालिकाको मेयरमा एमाले, उपमेयरमा कांग्रेस विजयी

काठमाडौँ- कनकाई नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार पोखरेल पुनः निर्वाचित भएका छन् । पोखरेलले ८६७३ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियालाई २ हजार १२ मतान्तरले पराजित गर्दै पोखरेल पुनः कनकाई मेयरमा निर्वाचित भएका हुन् । चिमरियाले भने ६ हजार ६६१ मत ल्याएका छन्।
नगरपालिकाकी उपमेयरमा नेपाली कांग्रेसकी आशा सिवाकोटी निर्वाचित भएकी छिन्। उनले १० हजार ७१३ मत ल्याइन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेकी मञ्जु प्रसाईँलाई १८६८ मतान्तरले पराजित गरेकी हुन्। नगरपालिकाकी निवर्तमान उपमेयर रहेकी प्रसाईँले ८८४५ मत ल्याएकी छिन्।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया