भरतपुरमा रेणुले बढाइन् मतान्तर, ७०२ मतले विजयभन्दा अगाडि

चितवन - भरतपुर महानगरमा माओवादीका मेयर उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । २३ हजार ८५ मत गणना हुँदा दाहालले ८ हजार ४२ मत ल्याएकी छन् ।
उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ७ हजार ३ सय ३८ मत ल्याएका छन् । उनी दाहालभन्दा ७ सय २ मतले पछाडि छन् । अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ७ सय ३८ मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार ६ सय ९७ मत ल्याउँदा राप्रपाका हिमला गुरुङले ६ हजार ३४ मत ल्याएकी छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया