मकवानपुरको थाहा नगरपालिकामा माओवादीका विष्णु विष्ट विजयी

काठमाडौँ - मकवानपुरको थाहा नगरपालिकाको मेयरमा माओवादी केन्द्रको विष्णु विष्ट विजयी भएका छन् । विष्ट ९ हजार ७ सय १९ मत प्राप्त गरी विजयी भए ।उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अच्युतम ढकालले ७ हजार ७ सय ७१ मत प्राप्त गरे ।
उपमेयरमा कांग्रेसका भरत गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गर्दै विजयी भएका छन् । उपमेयरमा एमालेकी कल्पना बलामीले ८ हजार ५ सय २२ मत प्राप्त गरिन् । थाहामा माओवादीले ६ वटा, कांग्रेस र एमालेले ३/३ वडामा विजयी भएका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया