मेलम्ची नगरपालिकामा मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

काठमाडौं–सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेयर कांग्रेस र उपमेयर एमालेले जितेको छ । मेयर पदमा कांग्रेसका आइतमान तामाङ निर्वाचित भएका हुन् । उनले ११ हजार २ सय ५८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका बालकृष्ण देउजाले ११ हजार १ सय ६५ मत ल्याएका छन् ।
उपमेयरमा एमालेकी उमा प्रधान निर्वाचित भएकी हुन् । उनले १० हजार १ सय ६४ मत ल्याएकी छिन् । उनका प्रतिस्पर्धी राप्रपाकी कुमारी तामाङले ८ हजार ३ सय ६४ मत ल्याएकी छिन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया