हेटौंडा उपमहानगरको मतगणनामा फेरि भेटियो ‘नो भोट’ लेखिएको मतपत्र

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाको मतगणनामा फेरि ‘नो भोट’ लेखिएको मतपत्र भेटिएको छ । हेटौंडा वडा नं ४ को मतगणनाका क्रममा ‘नो भोट’ लेखिएको मत्रपत्र भेटिएको हो ।
यसअघि पनि हेटौंडा वडा नं ४ कै गतगणनाका क्रममा यस्तो मतपत्र पाइएको थियो । मंगलबार हिजो पाइएको पत्रमा ‘नो भोट’ लेखिएको थियो ।
हेटौंडाको मतगणना जारी छ । अहिलेसम्म नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामा १३ हजार ६ सय ५८ मतसहित पहिलो स्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका दीपकबहादुर सिंह १३ हजार ६३ मतसहित उनलाई पछ्याइरहेका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया