विराटनगरमा कांग्रेसका कोइराला कति अघि ?
काठमाडौं– विराटनगर महानगरपालिकामा मत गणना जारी छ । गठबन्धनको तर्फबाट यहाँको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला चुनावी मैदानमा छन् ।
उनले हालसम्म १६३६१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका सागरकुमार थापाले १२०७६ मत ल्याएका छन् ।
यो महानगरको उपमेयर पदमा भने एमाले अगाडि छ । एमालेकी उम्मेदवार शिल्पा कार्कीले हालसम्म १३७२१ मत ल्याएकी छन् भने जसपाका आरेन्द्र यादवले ८२४६ मत प्राप्त गरेका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया