बनेपामा कांग्रेसका शाक्य र एमालेकी सापकाेटा विजयी

बनेपा- बनेपामा कांग्रेसका शान्ति रत्न शाक्य विजयी भएका छन्। उनले १३ हजार ७ सय ९३ मत ल्याएका छन्। दोस्रोमा रहेका एमालेका रत्न कुश रंजितकारले ११ हजार ८ सय ३५ मत पाएका छन्। उप प्रमुखमा भने एमाले विजयी भएको छ।
एमालेका विमला सापकोटा दाहालले ११ हजार ९ सय ९२ मत ल्याएकी छन्। उनको निकटतम प्रतिद्वन्द्वी रगुबर चौ प्रधानले १० हजार ५ सय १५ मत ल्याएका छन्। बनेपामा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसले प्रमुख र नेकपा एकीकृत समाजवादी (एस) ले उपप्रमुखमा उम्मेदवारी दिएका थिए। यसअघि यो पालिकाको प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया