हेटौंडामा गठबन्धनलाई टक्कर दिदैं दोस्रोमा उक्लियो एमाले

मकवानपुर– हेटौँडा उपमहानगरपालिकामा गठबन्धनको उम्मेदवारहरुको अग्रता कायमै रहेको छ ।
उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामाले अग्रता बनाइरहेकी छिन् । पछिल्लाे मत परिणामअनुसार यहाँ अहिले नेकपा एमले दोस्रोमा उक्लिएको छ । एमालेका अनन्त पौडेल दोस्रोमा उक्लिएका हुन् । उ
मीनाले १३९११ मत पाउँदा अनन्तले १२८१६ ल्याएका छन् । त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले १२ हजार ८ सय ८६ मत पाउँदै तेस्रोमा पुगेका छन्

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया