भरतपुरमा रेनुले बढाइन् अग्रता, विजयभन्दा तीन हजार मतान्तरले अगाडि

काठमाडौँ - भरतपुर महानगरपालिकामा नेकपा माओवादीका तर्फबाट मेयरका उम्मेदवार रेनु दाहालले प्रतिद्वन्द्वी उम्मेदवारभन्दा तीन हजार बढीको मतान्तर कायम गरेकी छन् ।
३८ हजार ८६४ गणना गर्दा रेनुले १४ हजार ७६६ मत प्राप्त गरेकी छन् । उनलाई एमालेका विजय सुवेदीले ११ हजार ७६५ मत ल्याएर पछ्याइरहेका छन् । रेनु विजयभन्दा तीन हजार एक मत अगाडि छन् ।
अर्का उम्मेदवार जगन्नाथ पौडेल (स्वतन्त्र)ले ६०९० मत ल्याएका छन् । उपमेयरमा चित्रसेन अधिकारी (गठबन्धन): १७ हजार ०९६ मतका साथ अग्र स्थानमा छन् भने हिमला गुरुङ(राप्रपा): ९ हजार मत ल्याएर पछ्याइरहेकी छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया