पाँचखाल नगरपालिकामा कांग्रेसका खरेल १२ सय मतले अगाडि
काठमाडौँ - काभ्रेको पाँचखाल नगरपालिकामा कांग्रेसका महेश खरेलले अग्रता लिएका छन् । खरेल आफ्ना प्रतिस्पर्धीभन्दा १२ सयल २६ मतले अगाडि छन् । पछिल्लो मत परिणाम अनुसार खरेलले २ हजार ६ सय ५७ मत पाएका छन् । खरेलका प्रतिस्पर्धी नेकपा एमालेका कंचन अधिकारीले १४ सय ३१ मत पाएका छन् ।
पाँचखाल नगरपालिकाको-१३ वैशाख ३० गते विवादका कारण निर्वाचन हुन नसकेपछि जेष्ठ ३ गते मात्र निर्वाचन भएको थियो ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया