खडक नगरपालिकाको मेयरमा माओवादीका चौधरी विजयी

काठमाडौं–सप्तरीको खडक नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश चौधरी थारु निर्वाचित भएका छन् ।
उनले ५ हजार ८ सय ८२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी जसपाका उम्मेदवार एवं निवर्तमान मेयर हेमायु हकले ५ हजार ६७ मत प्राप्त गरे ।
यस्तै उपमेयरमा जसपाका रिताकुमारी चौधरी ६ हजार २३१ मत प्राप्त गरी निर्वाचित भएकी छिन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार यासमिन सुल्तान खातुनले ३ हजार २ सय १० मत प्राप्त गरिन् । खातुन निवर्तमान उपमेयर समेत हुन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया