वालिङ नगरपालिकाकाे मेयरमा एमाले, उपमेयरमा कांग्रेस विजयी

काठमाडौं–स्याङ्जाको वालिङ नगरपालिकामा नेकपा एमालेका कृष्ण खाँड विजयी भएका छन् ।
उनले निवर्तमान मेयर नेपाली कांग्रेसका दिलिप प्रताप खाँडलाई हराउँदै विजयी भएका हुन् ।
विजयी भएका कृष्णले १३ हजार ७ सय ७६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी दिलिपले ११ हजार ५ सय ९३ मत मात्रै ल्याए ।
उपमेयरमा भने कांग्रेसी कविता तिवारी विजयी भइन् । उनले १२ हजार ८ सय २२ ल्याइन् ।
उनका प्रतिस्पर्धी एमालेकी खगीसरा थापा मगरले १२ हजार ३ सय ४० मत ल्याइन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया