ललितपुरको गोदावरीमा कांग्रेस विजयी

काठमाडौं– ललितपुरको गोदावरी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयर पदमा कांग्रेसका गजेन्द्र महर्जन विजयी भएका छन् । महर्जनले १९ हजा १ सय ७० मत ल्याए । उनका प्रतिस्पर्धी एमालेका गम्भिरबहादुर रानाले १५ हजार २ सय ३२ मत पाए ।
यस्तै उपमेयरमा पनि कांग्रेसकी मुना अधिकारी विजयी भइन् । उनले १८ हजार ५ सय २६ मत ल्याइन् । उनका प्रतिस्पर्धी एमालेकी रमी प्रधानङ्गले १४ हजार ३ सय ५ मत ल्याइन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया