हेटौँडामा समाजवादीकी लामा १७ सय बढी मतले अगाडि

हेटौँडा- हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामाले १७ सय ७२ मतान्तरले अग्रता कायम गरेकी छिन् । हालसम्म ६३ हजार १ सय २४ मतगणना भइसकेको छ । अहिले सम्मको गणनामा समाजवादीकी लामाले १९ हजार ९ सय ६४ मत ल्याएकी छिन् ।
नेकपा एमालेका अनन्तप्रसाद पौडेलले १८ हजार १ सय ९२ मत ल्याएका छन् । तोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंहले १७ हजार ५ सय ६० मत ल्याएका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया