शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

झन्‌झन्‌ बढाए बालेनले अग्रता : कसको कति मत ?

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । शाहले लौरो चिन्हबाट शाहले २८८८२ मत ल्याएका छन् ।

एमालेका केशव स्थापितले १५३१२ मत पाएका छन् । शाह र स्थापितको मतान्तर १३५७० रहेको छ ।

त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १४७९८ मत प्राप्त गरेकी छिन् । हाल मत गणना जारी छ ।