यस्तो छ पाँचखाल नगरपालिकाको पछिल्लो मतगणना अपडेट
काठमाडौँ - काभ्रेको पाँचखाल नगरपालिकामा कांग्रेसका महेश खरेलले अग्रता लिएका छन् । खरेल आफ्ना प्रतिस्पर्धी भन्दा २ हजार ८ सय ४० मतले अगाडि छन् । पछिल्लो मत परिणाम अनुसार खरेलले ६ हजार ४ सय २२ मत पाएका छन् । खरेलका प्रतिस्पर्धी नेकपा एमालेका कंचन अधिकारीले ३ हजार ५ सय ८२ मत पाएका छन् ।
उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का चेतप्रसाद गौतम ४ हजार ६ सय ३७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका सूर्यमाया दनुवारले ४ हजार १ सय ७३ मत ल्याएकी छिन् । हाल मत गणना जारी छ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया